बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

सातौं पटक विश्वकप खेल्दैछन् यी क्रिकेटर, रोहित शर्माले तोड्लान् त यी रेकर्ड ?

टी–२० विश्वकप क्रिकेट सुरु भइसकेको छ । जारी विश्वकपमा विभिन्न मुलुकका गरी सात क्रिकेटर सातौं पटक विश्वकपमा सहभागी हुँदैछन् । जसमध्ये बंगलादेशका तीन खेलाडी छन् भने वेस्ट इन्डिजका दुई, भारत...