शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

यातायात कार्यालयले गर्‍यो सेवा स्थगित, ट्रायल दिन पाइन्छ ?

यातायात व्यवस्था कार्यालयले कोरोना महामारीको तेस्रो लहरका कारण आफ्ना सेवाहरू स्थगित गरेको जानकारी दिएको छ । आफ्ना कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि कार्यालयले सेवा स्थगित गरेको हो । कार्यालयकी प्रवक्ता...