आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

कृषि मन्त्री यादवले भने- ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सन्तोषजनक काम गरेन’

कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्रराय यादवले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सोचे जस्तो कार्य नगरेको बताएका छन् । नेपाल हर्टिकल्चर सोसाइटीले बुधबारदेखि सुरु गरेको १३ औं बागवानी गोष्ठीलाई सम्बोधन गर्दै...