शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

जनप्रतिनिधि बनेर काम गर्न नसक्नेको विकल्प खोज्नुपर्छ : नेता पौडेल

नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले जनप्रतिनिधि बनेर काम गर्न नसक्नेहरुका लागि विकल्प खोज्नुपर्ने बताएका छन् । काँग्रेस तारकेश्वर नगर कार्यसमितिले मंगलबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले पाँच...