आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

नेपालगन्ज उपमहानगरको ग्राउण्ड छाड्ने धवलशमशेरको घोषणा

स्थानीय तहको निर्वाचन मिति नजिकिँदै गर्दा राजनीतिक दलहरूबाट उम्मेदवारी घोषणा गर्नेहरुको लर्को छ  । यहीबीचमा राप्रपाका महामन्त्री धवलशमशेर राणाले भने आफू नेपालगन्ज उपमहानगरपालिकामा पुनः उम्मेदवार नबन्ने घोषणा गरेका छन् ।...