शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

गेटा विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाउन समिति गठन

कैलालीको धनगढीस्थित गेटा विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउनका लागि गृह कार्य सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा आइतबार  मन्त्रालयमा बसेको बैठकले अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आवश्यक...