आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

रुसी तेलमा प्रतिबन्ध लगाउन ईयूको प्रस्ताव

यूरोपियन यूनियन (ईयू)ले रुसको पेट्रोलियम पदार्थमाथि प्रतिबन्ध लगाउन प्रस्ताव गरेको छ । ईयूले रुसबाट आयात हुने सबै प्रकारका तेलमाथि प्रतिबन्ध लगाउने प्रस्ताव गरेको हो । यस्तै, यही वर्षको अन्त्यदेखि...