बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

आईपीएल : राजस्थान दोस्रो स्थानमा उक्लियो

लखनउ सुपर जाइन्ट्सलाई २४ रनले पराजित गर्दै राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा दोस्रो स्थानमा उक्लिएको छ । आइतबार राति राजस्थानले दिएको १७९ रनको लक्ष्य पछ्याएको लखनउ...