बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

रुस्दीको अवस्था नाजुक,  एउटा आँखा गुम्ने खतरा

घातक हमलापछि चर्चित लेखक सलमान रुस्दीको अवस्था नाजुक रहेको छ । उनी भेन्टिलेटरमा छन् र उनको एउटा आँखा गुम्ने खतरा रहेको बीबीसीले उल्लेख गरेको छ  ।  अमेरिकाको न्युयोर्कमा शुक्रबार...