आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

मनास्लु हिमालमा पुनः हिमपहिरा : एकजनाको मृत्यु

उत्तरी गोरखाको मनास्लु हिमालको आधार शिविरमा आज पुनः हिमपहिरा जाँदा  एकजनाको मृत्यु भएको छ । आज बिहान दोस्रो र तेस्रो आधार शिविरमा गएको हिमपहिरामा परी ताप्लेजुङका ३५ वर्षीय दावा छिरिङ...