मकवानपुर । वरिपरि चुरे रेन्जको पहाड, बिचमा केही समथर भूभाग, हरियाली वातावरण अनि प्राचीन ठाउँ । पहिलो पटक पुग्ने जो कोहीलाई मोहित बनाउँछ चित्लाङले । एक पटक पुगेकालाई पटक–पटक पुग्न बाध्य...