शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

बुद्धिचाल तर्फको महिला क्लासिकल इभेन्टमा त्रिभुवन आर्मीलाई स्वर्ण

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत गोरखामा जारी बुद्धिचाल प्रतियोगितामा महिला तर्फको क्लासिक इभेन्टमा त्रिभुवन आर्मी क्लबले स्वर्ण पदक जितेको छ । प्रतियोगितामा त्रिभुवन आर्मी क्लबकी सुजना लोहनी क्लासिक चरणमा ९...