ताप्लेजुङ । नेकपा एकीकृत समाजवादीका कोशी प्रदेश सदस्य तथा पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले आफूलाई कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगामले दुई मुक्का हानेको बताएका...