सिराहा प्रहरी प्रमुखमा पण्डित
शनिबार, २९ वैशाख २०८१, ११ : ५३
सिराहा । सिराहा प्रहरी प्रमुखका रूपमा प्रहरी उपरीक्षक रमेश पण्डित आएका छन् । पण्डित जिल्ला प्रहरी कार्यालय सिराहामा हाजिर भएका हुन् ।
उनलाई जिल्ला प्रहरी कार्यालय सिराहामा कार्यरत प्रहरी कर्मचारीहरूले स्वागत गरेका थिए । प्रदेश प्रहरी कार्यालय भैरहवाबाट जिल्ला प्रहरी कार्यालय सिराहामा काज सरुवा भई पण्डित जिल्ला प्रहरी कार्यालय सिराहामा प्रमुख भएर आएका हुन् ।
यसअघि सिराहाका प्रहरी प्रमुखमा सन्तोष आचार्य थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
किभमा रूसको मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु
-
नगरसभाले पारित गर्यो ललितपुर महानगरको बजेट
-
६ जिल्लाका साना नदीहरूमा आकस्मिक बाढीको सम्भावना
-
टेलिकम बिलिङ सिस्टम भ्रष्टाचार मुद्दाः सुनिल पौडेलसहित १८ जनाविरुद्ध सुनुवाइ सुरु
-
बाँकेमा रोपाइँ गर्न आकाशे पानीको भर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण