शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

'कानुन बमोजिम सञ्चालन भएका उद्योग गृह मन्त्रालयले बन्द गर्नु आपत्तिजनक'

काठमाडौं । क्रसर तथा खानी उद्योगी व्यवसायी महासंघले कानुन बमोजिम दर्ता भएर सञ्चालन भएका उद्योग गृह मन्त्रालयले बन्द गराउनु कानुनविपरित भएको भन्दै आपत्ति जनाएको छ ।   शुक्रबार नेपाल क्रसर...