शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

धनुषामा प्रहरीको बीचबाटै यसरी फरार भए अभियुक्त

जनकपुर– जिल्ला प्रहरी कार्यालय धनुषाबाट एक अभियुक्त फरार भएका छन् । प्रहरीको भरीभराउ रहने र सुरक्षा अवस्था चुस्त दुरुस्त रहने जनकपुरस्थित प्रहरी कार्यालयबाट करणी आरोपित अभियुक्त फरार भएका हुन् ।...