शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालबाट यसरी अयोध्या लगिँदैछ ४० टनको शालिग्राम ढुङ्गा

काठमाडौँ । नेपालबाट अयोध्यामा दुई ठूला शालिग्राम ढुङ्गा लगिँदैछ । यसबाट भागवान राम र सीताको मूर्ति बनाइनेछ । यी चट्टानहरू करिब ६ करोड वर्ष पुरानो भएको दाबी गरिएको छ ।...