शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

ऊर्जामन्त्री लिङ्देन र राजदूत डिप्रेजबीच भेटवार्ता

काठमाडौँ । नेपाल लागि युरोपियन युनियनका राजदूत नोना डिप्रेजले उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनसँग भेटवार्ता गरेकी छन् ।  बिहीबार सिंहदरवारस्थित ऊर्जा मन्त्रालय पुगेर उनले मन्त्री लिङ्देनसँग...