शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालद्वारा राजीनामा

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले आफ्नो पदबाट राजीनामा दिएका छन् । प्राधिकरणमा विभिन्न विषयमा विवादहरू उत्पन्न भइरहेका बेला प्राधिकरणका अध्यक्ष खनालले मङ्गलवार एकाएक राजीनामा दिएका हुन् ।  ...