शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

‘प्रेम संसार’ को पहिलो गीत ‘सुनैना सुनैना’

काठमाडौं– मंसिर १३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘प्रेम संसार’को ‘सुनैना सुनैना’ बोलको पहिलो गीत सार्वजनिक गरिएको छ । बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो । गीतसँगै...