बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

दुई नाबालकसहित एक महिला गण्डक नहरमा बेपत्ता

परासी ।  नवलपरासी (बर्दघाट सुस्तापश्चिम) स्थित गण्डक नहरमा एक महिला आफ्ना दुई नाबालक छोरासहित हाम फालेर बेपत्ता भएकी छन् ।  जिल्लाको सुस्ता गाउँपालिका–२ हरकपुरास्थित गण्डक नहरमा हाम फालेकी महिला...