शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

काउटिन्होलाई भित्र्याउने मार्सेलीको इच्छा

फ्रान्सेली क्लब मार्सेलीले बार्सिलोनाका ब्राजिली मिड फिल्डर फिलिप काउटिन्होलाई भित्र्याउने इच्छा देखाएको छ । काउटिन्होलाई भित्र्याउन आर्सनल र एभर्टन सहितका प्रिमियर लिग क्लबहरुले पनि चासो दिइरहेका छन् ।  गत सिजन...