आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

पर्यटकको रोजाइमा रुप्से झरना

रुप्से । साथीहरुसँग मुुस्ताङ घुुम्न निस्किएका बेनीका गोपाल पौडेलको दस जनाको समूह बिहीबार दिउँसो करिब एक घण्टा म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–३ रुप्से झरना र अन्धगल्छी क्षेत्रमै भुल्यो ।  बेनी–जोमसोम सडकको छेउमै...