उपेन्द्र यादवले बोलाए कार्यकारिणी समितिको बैठक
आइतबार, ३० वैशाख २०८१, १३ : ५१
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समितिको बैठक बोलाएका छन् । पार्टी कार्यालयमा अहिले बैठक बोलाएको पार्टीका प्रवक्ता मनिष सुमनले बताए । भोलिदेखि केन्द्रीय समितिको बैठक बस्दैछ, त्यसको तयारीका लागि यो बैठक बोलाइएको उनले बताए ।
जसपा नेपालले पार्टी विभाजन बारेमा सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारी गरेको छ । त्यस विषयमा पनि छलफल हुने बताइएको छ ।
जसपा नेपालबाट अलग भएर अशोक राईको नेतृत्वमा अर्को नयाँ पार्टी जसपा गठन भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजधानीको कीर्तिपुरमा गाडीमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
-
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला
-
अर्जेन्टिनी टोलीलाई स्वदेशमा भव्य स्वागत, मेस्सी अनुपस्थित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण