शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

बराबरीमा रोकियो रोनाल्डोको युभेन्ट्स

साविक विजेता युभेन्ट्स इटालियन सिरिएमा बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा युभेन्ट्स फियोरेन्टिनासँग गोलरहित बराबरीमा रोकिएको हो ।  क्रिस्टीयानो रोनाल्डो लगायत स्टार खेलाडीलाई उतारे पनि युभेन्ट्सले गोल...