शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

आज आर्थिक सर्वेक्षण २०७९–८० सार्वजनिक हुने

काठमाडौँ । सरकारले चालू आर्थिक वर्ष २०७९–८० को आर्थिक सर्वेक्षण आज सार्वजनिक गर्ने भएको छ । आइतबार बस्ने सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक सर्वेक्षण सार्वजनिक गर्नेछन् । ...