शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

कुलेखानी–फाखेल–हुमाने सडकखण्डमा यातायात सञ्चालन

मकवानपुर– कुलेखानी–फाखेल–हुमाने–फर्पिङ सडकखण्ड आजदेखि मर्मतका लागि बन्द गरिने भनिएको भए पनि बिहानैदेखि हेटौँडा–काठमाडौँको यातायात सेवा सञ्चालनमा ल्याएको फाखेल प्रहरी चौकी मकवानपुरले जनाएको छ । स्थानीय कुलेखानी–फाखेल–हुमाने सडक मर्मत सम्भार...