शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

निजगढ विमानस्थल बनाउन स्विस कम्पनी छनौट, विस्तृत प्रतिवेदन माग

काठामाडौं– बहुप्रतिक्षित निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अघि बढेको छ । लगानी बोर्डले उक्त विमानस्थल निर्माणका लागि स्विट्जरल्यान्डको ज्युरिच इन्टरनेशनल एयरपोर्ट (एजी) लाई छनौट गरेको छ ।  प्रधानमन्त्री...