आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

काठमाडौँ महानगरले जोड्यो १ हजार बढी स्मार्ट स्ट्रिट लाइट

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले १ हजार २६ वटा स्मार्ट स्ट्रिट लाइट जडान गरेको छ । महाराजगन्ज–लैनचौर–जमल खण्डमा ३१८ वटा, महाराजगन्जको प्रहरी तालिम केन्द्र–बालुवाटार–नक्साल हुँदै माइती घर मण्डलासम्म ३६३ वटा, कमलपोखरीदेखि...