शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

इमाडोलबाट २१ लाख बराबरको धनमाल चोर्ने ३ जना पक्राउ

काठमाडौँ । ललितपुरको इमाडोलबाट चाँदीका गहना र नगद चोरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । कात्तिक १९ मा इमाडोलस्थित एक घरबाट २१ लाख ८३ हजार बराबरको सुनचाँदीको गहना...