आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

रैथाने कृषि उपजलाई बजारीकरण गर्न मर्स्याङ्दी गाउँपालिका र रैथाने एग्रोबिच सम्झौता

काठमाडौँ । ग्रामीण क्षेत्रमा उत्पादित रैथाने कृषि उपजलाई बजारीकरण गर्नका लागि लमजुङको मर्स्याङ्दी गाउँपालिका र रैथाने एग्रो प्रोडक्टसबिच सम्झौता भएको छ । गाउँपालिकामा उत्पादन हुने कालो बेसार, कगुनो, कोदो, भटमास,...