नेपाली मूलका ढकालद्वारा अमेरिकाको हर्न्डन सहरको मेयर पदमा उम्मेदवारी घोषणा
आइतबार, ०६ जेठ २०८१, १७ : २३
अमेरिका । अमेरिकाको भर्जिनिया राज्यको चर्चित हर्न्डन सहरका लागि नेपाली मूलका प्रदीप ढकालले नगर प्रमुख(मेयर)को उम्मेदवारी घोषणा गरेका छन् ।
शनिबार उनले स्थानीय, राज्य तथा सङ्घीय जनप्रतिनिधि, नेपाली समुदाय ,विभिन्न पेसा तथा संघ/संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका हुन् ।
यस अगाडि हर्न्डन सहरमै ढकालले तीन पटक नगर परिषद् सदस्य (काउन्सिल मेम्बर) रूपमा काम गरिसकेका छन् ।
उनले हर्न्डन सहरलाई नयाँ ढङ्गले नेतृत्व गरेर आधुनिक युग अनुसारको प्रविधि ,रोजगारी, व्यवसाय, रोजगारी, सहकार्य र सहभागिताको आधारमा अगाडि बढाउने प्रतिबद्धता जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेरो फेवरेट देशले विश्वकप खेलेकै छैन – प्रधानमन्त्री
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा ६ जनाको उम्मेदवारी, निर्वाचनबाट नयाँ नेतृत्व चयन हुने
-
४० हजार घुससहित मनाङका नायव सुब्बा पक्राउ
-
रास्वपा बागमतीको नेतृत्व चयन गर्न मतदान सुरु
-
पाकिस्तानको दाबी – अमेरिका–इरानबिच २४ घण्टाभित्र सम्झौता हुनसक्छ
-
पाल्पामा ८४२ एचआइभी सङ्क्रमित फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण