बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

भोजपुरी अभिनेता पवन सिंहद्वारा लोक सभा चुनाव लड्न अस्वीकार

बिहार । भोजपुरी अभिनेता तथा गायक पवन सिंहले बंगालको आसनसोल लोकसभा सिटबाट चुनाव लड्न अस्वीकार गरेका छन् । भाजपाले शनिबार साँझ लोकसभा चुनावका लागि उम्मेदवारहरूको पहिलो सूची जारी गरेको थियो...