शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश पाँच मन्त्रिपरिषद बैठक: यस्ता भए निर्णयहरु

बुटवल– पाँच नम्बर प्रदेश मन्त्रिपरिषद बैठकले आज विभिन्न निर्णय गरेको छ ।  बैठकपछि आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पूर्वाधार विकास कार्यालयको नाम संशोधन गरी सडक पूर्वाधार विकास कार्यालय राख्ने...