बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

मुसुरोको ‘भाइरस’ न्यूनीकरण गर्न बीउ अनुसन्धानमा जोड

काठमाडौँ । नेपाली मसुरोमा भेटिएको ‘भाइरस’लाई न्यूनीकरण गर्न बीउ अनुसन्धानमा जोड दिनुपर्ने विज्ञहरूले सुझाएका छन् । मुसुरोमा ‘विट वेस्टर्न एल्लोज् भाइरस’, ‘चिकपी क्लोरोटिक स्टर्न भाइरस’ र ‘फबा बीन निक्टोरिक एल्लो...