शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संघीय सांसदहरूले अब पार्टीको केन्द्रीय तहबाहेक अन्य कुनै पनि तल्लो समितिमा उम्मेदवारी दिन नपाउने भएका छन् । निर्वाचन आयोगको पछिल्लो जानकारी र पार्टीको...