शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

नेदरल्यान्ड्सँग पनि पराजितः बलर र ब्याटर दुवै फ्लप

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको खेलमा नेपाली टोली पुनः पराजित भएको छ । घरेलु टोली नेदरल्यान्ड्सले नेपाललाई ६ विकेटले पराजित गर्दै सहज जित हात पारेको हो ।...