वीरेन्द्रनगरमा चर्को आवाज निकाल्ने ११ मोटरसाइकल प्रहरी नियन्त्रणमा
मङ्गलबार, ०६ कात्तिक २०८१, १७ : ०४
सुर्खेत । सुर्खेत प्रहरीले वीरेन्द्रनगरमा चर्को आवाज निकाल्ने मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । मंगलबार त्यस्ता ११ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।
पछिल्लो समय समाजमा हो–हल्ला गर्दै मोटरसाइकल पड्काउँदै हिँड्ने तथा ध्वनि प्रदूषण गर्ने कार्य बढिरहेको छ । यो विषयमा अत्यधिक जनगुनासो आएपछि चेकजाँचलाई कडा पारिएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।
त्यस्तो गर्नेहरूका लागि छुट्टै चेकिङ टिम नै बनाएर परिचालन गरिएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण