काठमाडौँ । वर्तमान सरकारले आफ्नो कार्यकालको एक सय दिन पार गरिसकेको छ । यस अवधिमा सम्पादन गरिएका कामहरूको फेहरिस्त सम्बन्धित मन्त्रालयहरूले सार्वजनिक गरिरहेका छन् भने सरकारले यो अवधिलाई उत्साहजनक रहेको...