भारतलाई हराउँदै बंगलादेश सेमिफाइनलमा
बुधबार, ०७ कात्तिक २०८१, १९ : ३१
काठमाडौँ । साफ महिला च्याम्पियनसिपमा बुधबार सम्पन्न खेलमा भारतलाई ३–१ गोलले हराउँदै बंगलादेश सेमिफाइनलमा पुगेको छ ।
बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा भारतलाई हराउँदै साबिक विजेता समेत रहेको बंगलादेश समूह ‘ए’को विजेताका रूपमा सेमिफाइनलमा पुगेको हो ।
आफ्नो अन्तिम खेलमा पराजित भएपनि भारत समूह उपविजेताको रूपमा सेमिफाइनलमा पुग्न सफल भयो । समूह ‘ए’मा रहेको तेस्रो टोली पाकिस्तान भने उपाधि होडबाट बाहिरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण