टर्कीको एक उड्डयन कम्पनीमा आक्रमण हुँदा कम्तीमा पाँच जनाको मृत्यु
बिहीबार, ०८ कात्तिक २०८१, ०३ : २२
काठमाडौँ । टर्कीको राजधानी अंकारा नजिकै एक उड्डयन कम्पनीको कार्यालयमा आक्रमण हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।
अन्य २२ जना घाइते भएका छन् । आक्रमणमा संलग्न भएको आरोपमा एक पुरुष र महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । तर आक्रमण कसले गरेको भन्नेबारे खुलिसकेको छैन ।
उपराष्ट्रपति सेभडेट यिलमाजले मारिनेमध्ये चार जना ताईका कर्मचारी र अर्का एक जना ट्याक्सी चालक रहेका छन् ।
बीबीसीका अनुसार आक्रमणकारीहरूले आक्रमण गर्न आफ्नो गाडी लैजान अघि ट्याक्सी चालकको हत्या गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण