शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय

हिजबुल्लाहद्वारा मार्चयता इजरायलमा ७ हजारभन्दा बढी रकेट र ड्रोन प्रहार

तेल अभिभ । इजरायलका विदेशमन्त्री गिडियोन सारले मार्च महिनायता हिजबुल्लाहले इजरायलमाथि ७ हजारभन्दा बढी रकेट, क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको दाबी गरेका छन् । उनले यो जानकारी इजरायल र लेबनानबिच...