आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

महाभारतकालीन कीचकवध उत्खनन : भवनको संरचना भेटियो

झापा । भद्रपुर नगरपालिका–३ पृथ्वीनगरस्थित महाभारतकालीन कीचकवधमा दुई हजार दुई सय वर्ष पुराना पाँचवटा भवनका संरचना भएको पुष्टि भएको छ । उक्त स्थानमा पुरातत्व विभागको उत्खननपछि त्यसको पुष्टि भएको हो...