आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

नेक्सजेन म्यानेजमेन्टले गर्‍यो ‘योङ्ग इनोभेटर्स मिट’

काठमाडौँ । नेक्सजेन म्यानेजमेन्टले ‘योङ्ग इनोभेटर्स मिट’ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा ‘स्टार्टअप’ व्यवसाय गरिरहेका र व्यवसायमा लाग्न चाहने युवालाई प्रोत्साहन गर्न नेक्सजेनले यो कार्यक्रम सञ्चालन गरेको हो । ...