शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

१३ वटा मुद्दा लागेका ‘डाँका’ पेस्तोलसहित पक्राउ

काठमाडौँ । कास्कीको पोखराबाट प्रहरीले अटोमेटिक पेस्तोलसहित एकजना खुँखार डाँकालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१८ स्थित सराङकोट घर भएका ३८ वर्षीय राजु विक भनिने नरबहादुर विक छन्...