बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

नेपाल रेडक्रस सोसाइटी मार्बु उपशाखाको निर्वाचन सम्पन्न, सभापतिमा रिमाल

दोलखा । नेपाल रेडक्रस सोसाइटी मार्बु उपशाखा कार्य समितिको प्रथम निर्वाचन सम्पन्न भएको छ । शनिबार सम्पन्न निर्वाचनमा जीवन शर्मा रिमालको सभापतित्वमा ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । ...