बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

साधारणीकरण सञ्चार–ढाँचाबारे अन्तर्राष्ट्रिय सङ्गोष्ठी सम्पन्न

काठमाडौँ  । काठमाडौँ विश्वविद्यालय (केयू) को भाषा तथा आमसञ्चार विभागद्वारा आयोजित अन्तर्राष्ट्रिय सङ्गोष्ठी भव्यतापूर्वक सम्पन्न भएको छ । भारत स्थित साउथ एशियन युनिभर्सिटी (दक्षिण एसियाली विश्वविद्यालय) का कुलपति प्राडा केके...