बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

डब्लुसिएल आजदेखि, उद्घाटनमा चितवन र काठमाडौं भिड्दै

वुमन्स च्याम्पियन्स लिग ‘डब्लुसिएल’ टी–२० क्रिकेट प्रतियोगिता आज (बुधबार) देखि काठमाडौंमा सुरु हुँदैछ । टियु मैदान कीर्तिपुरमा ११ः३० बजे सुरुहुने उद्घाटन खेलमा  चितवन राइनोज र क्याट क्वीन्स काठमाडौं भिड्दै छन्...