आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

निर्वासित क्याटलोनियाली नेतालाई यूरोपेली संसदले दियो आधिकारिक मान्यता

ब्रसेल्स । स्पेनको क्याटलोनियाको स्वतन्त्रताको नेतृत्व लिएका कारण बेल्जियममा निर्वासित जीवन बिताइरहेका दुई नेताहरू काल्र्स पुज्डमोन र टोनी कोमिनले यूरोपेली संसद सदस्यको आधिकारिक मान्यता प्राप्त गरेका छन् । उनीहरूलाई...