शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भारतका पूर्वगृहमन्त्री पाटिलको ९१ वर्षको उमेरमा निधन

नयाँ दिल्ली । भारतका वरिष्ठ कांग्रेस नेता तथा पूर्व गृहमन्त्री शिवराज पाटिलको ९१ वर्षको उमेरमा निधन भएको छ। बिरामी रहेका पाटिलले शुक्रबार बिहान करिब ६:३० बजे महाराष्ट्रको लातूरस्थित आफ्नै निवासमा...